Saturday, November 12, 2016

हाम्रा समितिहरु

हाम्रा समितिहरु

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय मा दर्ता भई संचालनमा आएको एक सर्वाधिक सफल र लोकप्रिय सहकारी संस्था हो स्थानिय स्तरमा छरिएर रहेको पूजिलाई संकलन गरि स्थानिय क्षेत्रमा नै परिचालन गरि हरेक व्यक्तिको आर्थिक तथा सामाजिक स्तरोन्नत्ति र समुहमा बचत गर्ने बानीको विकाश गर्नु हाम्रो सहकारी संस्थाको प्रमुख उद्देश्य हो । स्थापना कालको छोटो अवधिमा नै सामाजिक र आर्थिक रुपान्तरणमा अग्रणि उदाहरण प्रस्तुत गदै आफ्नो छुटै पहिचान स्थापित गर्न सफल भएको छ । नेपालको सहकारी आन्दोलनले ५८ बर्षको इतिहासमा धेरै आरोह अवरोह पार गरेको छ । सामान्यतया सदस्यको आर्थिक, सामाजिक आवश्यकताहरु परिपूर्ति गर्ने मुख्य उद्देश्य लिएर खुलेका सहकारी संस्थाहरु करिब ३२ हजारको हाराहारी छन् । चितवनमा प्रारम्भिक सहकारी संस्था ६५० रहेकामा २७७ वटा बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरु रहेका छन ।नेपालको अर्थतन्त्रको मुख्यतिन खम्वा मध्येको एक महत्वपूर्ण खम्वाको रुपमा लिइएको सहकारी क्षेत्रले कुल वित्तिय क्षेत्रमा १७ भन्दा बढीको योगदान पुप्याइको छ । ७५ हजार भन्दा बढी मानिसहरुलाई प्रत्यक्ष र ७ लाख भन्दा बढी मानिसहरुलाई अप्रत्यक्ष रोजगारी सहकारी क्षेत्रले सिर्जना गरेको छ । राष्ट्रिय तथ्याड्ढ विभागको सर्भेक्षण अनुसार कुल जनसंख्याको करिव ५४जनताको सहकारी क्षेत्रमा पहुँच रहेको छ । शहर केन्द्रित बैंक तथा वित्तिय संस्थाबाट कारोवार गर्न ग्रामिण समुदायलाई असहज भैरहेको अवस्थामा सहकारीले मलमपट्टीको काम गरेको छ ।
सानो पूँजी र सिमित सदस्यबाट संचालित मार्गदर्शन साकोस सहकारी नीतिनियम र सिद्दान्तलाई पालना गदै अगाडि बढिरहेकोे छ । सुरक्षित बचत, सरल कर्जा र रेमिट्यान्स सेवाको एक मात्र विकल्पको रुपमा आज समाजमा मार्गदर्शनलाई चिन्न थालिएको छ । संस्थाले विभिन्न शीर्षकमा निक्षेप संकलन गरि सरल र सहज रुपमा विभिन्न शीर्षकमा कर्जा प्रवाह गदै आएको छ । हाल संस्थाले व्यवसाय संरक्षण तथा प्रवद्र्घनको लागि व्यवसायिक कर्जा, कृषि क्षेत्र र पशुपालन विकाशको लाग कृषि कर्जा, हल्का सवारी साधन खरिदको लागि हायर पर्चेज कर्जा, घरायसी कामकाज, शैक्षिक विकास र औषधोपचारका लागि घरायसी कर्जा एवं वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई लक्षित गरी बैदेशिक रोजगार कर्जा आदि सहुलियत व्याजदरमा शेयर सदश्यज्यूहरुलाई उपलव्ध गराउदै आईरहेको छ ।


संञ्चालन समिति (BOD)


नाम:
पद:अध्यक्ष
फोन:
ईमेल:
नाम:
पद:उपाअध्यक्ष
फोन:
ईमेल:
नाम:
पद:सचिव
फोन:
ईमेल:
नाम:
पद:कोषाध्यक्ष
फोन:
ईमेल:
नाम:
पद:सदस्य
फोन:
ईमेल:
नाम:
पद:सदस्य
फोन:
ईमेल:
नाम:
पद:सदस्य
फोन:
ईमेल:
नाम:
पद:सदस्य
फोन:
ईमेल:
नाम:
पद:सदस्य
फोन:                            

लेखा समिति


नाम:
पद:संयोजक
फोन:
ईमेल:

नाम:
पद:सदस्य
फोन:
ईमेल:

नाम:
पद:सदस्य
फोन:                          

कर्मचारी


नाम:
पद:व्यवस्थापक
फोन:
ईमेल:

नाम:
पद:वरिष्ठ सहायक
फोन:
ईमेल:

नाम:
पद:वरिष्ठ सहायक
फोन:
ईमेल:

नाम:
पद:कार्यालय सहायक
फोन:
ईमेल:

नाम:
पद:बजार प्रतिनिधि
फोन:
ईमेल:

नाम:
पद:बजार प्रतिनिधि
फोन:
ईमेल:

नाम:
पद:बजार प्रतिनिधि
फोन:
ईमेल:




No comments:

Post a Comment